हिजो मिति २०८३/०४/१६ गते काठमाडौमा सम्पन्न भएको यस संस्थाको प्रथम राष्ट्रिय भेला, बार्षिक साधारणसभा र प्रथम अधिबेशनमा हाम्रो निमन्त्रणालाई स्विकार गरि उपस्थित हुनु भई हाम्रो कार्यक्रम भब्य रुपले सम्पन गराउन तपाईंहरुले खेल्नु भएको भुमिकाको लागि प्रमुख अतिथी श्री Mahendra Bahadur Karki ज्यु, अतिथि ज्युहरु, प्रायोजक अशोक स्टिल इण्डष्ट्रीज प्रा. लि. परिवार, साधारणसभा प्रतिनिधि ज्युहरु, Civil Lab का संचालक ज्युहरु र पत्रकार ज्युहरु सबैलाई CELAN परिवारको तर्फबाट हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौ ।
हिजै सम्पन्न पहिलो अधिबेशनबाट निम्न अनुसारको कार्य समिती सर्ब सम्मत चयन गर्न साधारणसभा प्रतिनिधि ज्युहरु सफल हुनु भएकोमा उपस्थित सबै Civil Lab का साधारणसभा प्रतिनीधि ज्युहरुमा बिशेष आभार ब्यक्त गर्दछौ।
साथै नवनिर्वाचित कार्य समितीलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना पनि ब्यक्त गर्दछौ।
नयाँ निर्बाचित कार्यसमिती(संचालक समिती)
अध्यक्ष: श्री राम शरण देउजा
उपाध्यक्ष: ई. श्री बिज्ञानेश्वर माकजु
महासचिव: ई. श्री अभिमन्यु हुमागाई
सचीव: श्री गुरु अधिकारी
कोषाध्यक्ष: श्री राजन महर्जन
सदस्यहरु:
नितेश कुमार शाह
शिवहरी सिलवाल
टंक खडका
ई. संजिव यादब
प्रदिप श्रेष्ठ
धुर्ब बहादुर सिँह
संगीता भुषाल
भुवनेश्वर साह सोनार














